नियम ३५
उर्जामापक यन्त्र राख्नु पर्ने
१००० किलोवाट भन्दा बढी विद्युत शक्ति उत्पादन गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिले अनिवार्य रुपले उर्जामापक यन्त्र राख्नु पर्नेछ ।